Kathmandu Press

प्रेमिको अंगालोमा पूर्वमिस नेपाल अश्मी

काठमाडौं, जेठ १ : पूर्वमिस नेपाल अश्मी श्रेष्ठ केही दिन अघि आफ्नी दिदीको बिहेको लागि चितवन गएकी थिइन्।  दिदी बिहेबन्धनमा बाँधिदा उनले भने प्रेमीक....

प्रेमिको अंगालोमा पूर्वमिस नेपाल अश्मी

काठमाडौं, जेठ १ : पूर्वमिस नेपाल अश्मी श्रेष्ठ केही दिन अघि आफ्नी दिदीको बिहेको लागि चितवन गएकी थिइन्।  दिदी बिहेबन्धनमा बाँधिदा उनले भने प्रेमीको तस्बीर सार्वजनिक गरेकी छन्।

व्यक्तिगत जीवनका विषयमा त्यतिधेरै नबोल्ने उनले यस पटक भने प्रेमिको तस्बीर इन्स्टाग्राममा सेयर गरेकी हुन्।

Hardik ivf

उनी केही सयमदेखि गायक सनम पुरीसँग प्रेममा थिइन्। भारतीय चर्चित गायक सनम साथीहरूसँगै ‘सनम ब्यान्ड’ चलाइरहेका छन्। जुन निकै लोकप्रिय छ।

सनमका फ्यान भारतमा मात्रै नभएर नेपालमा पनि छन्। युवा पुस्तामा उनी लोकप्रिय छन्।

सनमको अंगालामो अश्मी निकै खुशी देखिएकी छन्। उनले सनमसँसको फोटोको विषयमा केही नखुलाए पनि ‘रेड हर्ट’को साइनले धेरै कुरा भनेको छ। अझ उनका नजिकका व्यक्तिहरूको कमेन्टले इन्स्टाग्राम रंगिएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by A S M I (@asmishresthaa) on

 

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, जेठ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्