प्रिंयका चोपडाका इन्स्टाग्राममा चार करोड फलोअर्स
काठमाडौं, जेठ १ : बलिउड अभिनेत्री प्रियंका चोपडाका इन्स्टाग्राममा चार करोडभन्दा बढी फलोअर्स पुगेका छन्।
सामाजिक संजालमा प्रायः चर्चामा रहने ....

काठमाडौं, जेठ १ : बलिउड अभिनेत्री प्रियंका चोपडाका इन्स्टाग्राममा चार करोडभन्दा बढी फलोअर्स पुगेका छन्।
सामाजिक संजालमा प्रायः चर्चामा रहने प्रियंका इन्स्टाग्राममा पनि लोकप्रिय छिन्। उनले इन्स्टाग्राममा राखेका फोटोमा प्रशंसा नै धेरै पाउने गरेकी छन्।
प्रियंकाले चार करोड फलोअर्स कमाएकोमा इन्स्टाग्रामबाटै खुशी व्यतm गरेकी छन्।
प्रियंकाले आफु फिर्चड एक भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘बिग सटआवट टु माइ इन्स्टाफ्याम। मेरो यो जर्नीमा सामेल भइदिनु भएकोमा सबैलाई धेरै माया पठाएको छु।’
भिडियोमा देख्न सकिन्छ प्रियंका चार करोड इन्सटाफलोअर्स भएकोमा निकै खुशी देखिएकी छन्।
प्रकाशित मिति: १२:३७ बजे, बुधबार, जेठ १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












