Kathmandu Press

भोडाफोनको नोक्सानी सात अर्ब युरोभन्दा बढी

लन्डन, वैशाख ३१ : बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब सात अर्ब ६० करोड युरो पुगेको जनाएको छ।

वित्तीय वर्ष सन् २०१८&ndas....

भोडाफोनको नोक्सानी सात अर्ब युरोभन्दा बढी

लन्डन, वैशाख ३१ : बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब सात अर्ब ६० करोड युरो पुगेको जनाएको छ।

वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ।

खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ।

भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो। (एएफपी)

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, वैशाख ३१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्