Kathmandu Press

प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु

प्युठान, मंसिर २२ : प्युठानमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ। घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७...
प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर।
Hardik ivf

प्युठान, मंसिर २२ : प्युठानमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ। 

घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु भएको हो।

घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

प्रकाशित मिति: ०१:२४ बजे, मंगलबार, मंसिर २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्