Kathmandu Press

टोर्नाडो प्रभावित वस्तीमा धारा निर्माण

बारा, वैशाख २३ : टोर्नाडो प्रभावित बाराको एक दलित बस्तीमा साहित्यकार र पत्रकारको टोलीले खानेपानी धारा निर्माण गरेको छ।

सुवर्ण गाउँपालिका&nda....

टोर्नाडो प्रभावित वस्तीमा धारा निर्माण

बारा, वैशाख २३ : टोर्नाडो प्रभावित बाराको एक दलित बस्तीमा साहित्यकार र पत्रकारको टोलीले खानेपानी धारा निर्माण गरेको छ।

सुवर्ण गाउँपालिका–४ को दलित वस्तीमा दुइटा धारा निर्माण गरिएको हो। यो वस्तैमा ६४ परिवार रहेका छन्।

गत चैत १७ गते आएको टोर्नाडोले बारा र पर्साका सयौं बासिन्दा प्रभावित भएका थिए। यो वस्तीमा पनि सहजताका लागि धारा निर्माण गरिएको पत्रकार केपी अनमोलले बताए।

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्