Kathmandu Press

कञ्चनपुरको बेल्डाँडी ५ का वडाध्यक्ष मृतावस्थामा फेला

कञ्चनपुर, मंसिर ५ : कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन्।५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक...
कञ्चनपुरको बेल्डाँडी ५ का वडाध्यक्ष मृतावस्थामा फेला
Hardik ivf

कञ्चनपुर, मंसिर ५ : कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन्।

५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्