Kathmandu Press

अन्जु पन्तको स्वरमा ‘आमा’

काठमाडौ, बैशाख २० :  मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर अञ्जु पन्तको स्वरमा ‘हे आमा...’ बोलको गित सार्वजनिक गरिएको छ ।  यस....

अन्जु पन्तको स्वरमा ‘आमा’
Hardik ivf

काठमाडौ, बैशाख २० :  मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर अञ्जु पन्तको स्वरमा ‘हे आमा...’ बोलको गित सार्वजनिक गरिएको छ ।  यस मर्मस्पर्सी गीतको भिडियो क्लासिक फ्रेम टिभि मार्फत युट्युबमा सार्वजनिक गरिएकोे हो । गितमा सुमन ढकाल र सरिता राज उपाध्यायको जीवन्त अभिनय रहेको छ ।  

दामोदर गौतमको शब्द, रियाज सिवाकोटीको संगीत रहेको भिडियोलाई मुस्कान रेग्मीले निर्देशन गरेका हुन् । गितको प्रस्तुतकर्ता सुमन ढकाल हुन् । भने  गीतको भिडियो रामकृष्ण चौलागाईले खिचेका हुन् ।  

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, वैशाख २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्