Kathmandu Press

सलमान र कट्रिना यस्तो देखिए ‘चास्नी’मा

काठमाडौं, वैशाख १८ : बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको ‘रिल’मा होइन, ‘रियल लाइफ’मा केमेस्टी जमेको थियो।

....
सलमान र कट्रिना यस्तो देखिए ‘चास्नी’मा
एजेन्सी

काठमाडौं, वैशाख १८ : बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको ‘रिल’मा होइन, ‘रियल लाइफ’मा केमेस्टी जमेको थियो।

उनीहरूको प्रेमसम्बन्ध छुट्टिए पनि फिल्ममा भने जम्ने गरेका छन्। सलमान र कट्रिना अभिनित फिल्म ‘भारत’का केही तस्बीरमा उनीहरूको खुब चर्चा भएको थियो।

यस पटक फिल्म ‘भारत’कै ‘चास्नी’ गीतले यो जोडीलाई चर्चामा ल्याएको छ। यसमा उनीहरू रोमान्टिक देखिएका छन्।

इर्सद कमिलले लेखेको यो गीतमा गायक अभिजित श्रीवास्तवले स्वर दिएका छन्। यो फिल्म आउदो इदमा रिलिज हुने छ।

">http://

 

 

 

प्रकाशित मिति: १३:५७ बजे, बुधबार, वैशाख १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्