वीरगञ्जमा पेन्टको होलसेल पसलमा आगलागी
वीरगञ्ज, वैशाख १७: पर्साको वीरगञ्जस्थित पेन्टको होलसेल पसलमा आगलागी भएको छ।
मंगलबार साँझ ओम आश्रम जाने बाटोमा रहेको पेन्टको होलसे....

वीरगञ्ज, वैशाख १७: पर्साको वीरगञ्जस्थित पेन्टको होलसेल पसलमा आगलागी भएको छ।
मंगलबार साँझ ओम आश्रम जाने बाटोमा रहेको पेन्टको होलसेल पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले संयुक्तरुपमा आगो निभाउने प्रयास गरिरहेका छन्।
आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।
प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, वैशाख १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
