Kathmandu Press

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु 

बर्दिया, कात्तिक ५ : बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।बुधबार घाँस काट्ने क्रममा बाघको आक्रमणबाट मधुवन नगरपालिका–३ की २६ वर्षीया गङ्गा...
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु 
सांकेतिक तस्वीर।

बर्दिया, कात्तिक ५ : बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

बुधबार घाँस काट्ने क्रममा बाघको आक्रमणबाट मधुवन नगरपालिका–३ की २६ वर्षीया गङ्गा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। 

शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: २३:५१ बजे, बुधबार, कात्तिक ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्