Kathmandu Press

झापामा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

झापा, असोज २८ : झापामा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।  कनकाई नगरपालिका– ३ का  २२ वर्षीय अभिषेक चौधरीको धारिलो...
झापामा धारिलो हतियार प्रयोग गरी युवकको हत्या
सांकेतिक तस्वीर।

झापा, असोज २८ : झापामा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।  

कनकाई नगरपालिका– ३ का  २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

Hardik ivf

उनको शव सुरुङ्गा खोलास्थित बाँसघारीमा भेटिएको र टाउको तथा अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थापाले जानकारी दिए।

प्रकाशित मिति: २२:२४ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्