Kathmandu Press

बलिउड स्टारले पनि गरे मतदान

काठमाडौं, वैशाख १६ : भारतमा आज चौथो चरणको चुनाव हुँदै छ। यसमा बलिउड स्टार पनि होमिएका छ।

आज मुम्बईका १७ सिटमा पनि मतदान भइरहेको छ। बिहानैदेख....

बलिउड स्टारले पनि गरे मतदान
एजेन्सी

काठमाडौं, वैशाख १६ : भारतमा आज चौथो चरणको चुनाव हुँदै छ। यसमा बलिउड स्टार पनि होमिएका छ।

आज मुम्बईका १७ सिटमा पनि मतदान भइरहेको छ। बिहानैदेखि बलिउड सेलिब्रेटी पनि मतदानमा सहभागी भएका छन्।

अभिनेत्री प्रियंका चोपडा मतदान गर्न घर फर्किएकी छन्। उनीसँगै माधुरी दीक्षित, आमिर खान, परेश रावल, उर्मिला टैंगोरलगायत कलाकारले मतदान गरेका छन्।

 

प्रकाशित मिति: १५:०९ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्