Kathmandu Press

जलपरीजस्तै देखिइन मलाईका अरोरा

काठमाडौं, वैशाख १३ : फिटनेस क्विन मलाईका अरोरा दुइटा फोटोले चर्चामा आएकी छन्। उनले इन्स्टाग्राम एकाउन्टमा राखेका दुइटा फोटमा जलपरीजस्तै देखिएकी छन्।

जलपरीजस्तै देखिइन मलाईका अरोरा
एजेन्सी

काठमाडौं, वैशाख १३ : फिटनेस क्विन मलाईका अरोरा दुइटा फोटोले चर्चामा आएकी छन्। उनले इन्स्टाग्राम एकाउन्टमा राखेका दुइटा फोटमा जलपरीजस्तै देखिएकी छन्।

उनी प्रायः इन्स्टाग्राममा योग र वर्कआवटका हट फोटो अपलोड गर्दै आएकी छन्। यस पकटका दुई फोटोले भने मिडियाको पनि ध्यान खिचेको हो। सामाजिक संजालमा त यि फोटो भाइरलनै बनेका छन्।

मलाईका अरोरा ।

यतिबेला उनी आइसल्यान्ड घुमघाममा छिन्। यि फोटो पनि आइसल्यान्डमै खिचिएका हुन्।

उनी केही सयमदेखि प्रेमसम्बन्धले पनि चर्चामा छिन्। उनी अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन्। उनीहरूको विहे हुन लागेको हल्ला पनि चलेको थियो।

मलाईका अरोरा ।

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, वैशाख १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्