Kathmandu Press

प्रधानमन्त्रीलाई डा. केसीको भिडियो सन्देश - साधारण माग हो पूरा गरिदिनुस्

काठमाडौं, असोज ९ : अनसनरत डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक भिडियो सन्देश पठाएका छन्। सन्देशमा उनले  आफ्नो...
प्रधानमन्त्रीलाई डा. केसीको भिडियो सन्देश - साधारण माग हो पूरा गरिदिनुस्

काठमाडौं, असोज ९ : अनशनरत डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक भिडियो सन्देश पठाएका छन्।

सन्देशमा उनले आफ्नो माग पूरा गर्न आग्रह गरेका छन्। उनले भनेका छन्,  ‘यो साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको छ।यसलाई पूरा गरिदिनुस्।’

डा. केसीले आफ्नो माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: २३:५६ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्