Kathmandu Press

गण्डकी प्रदेशमा शुक्रबार थपिए कोरोनाका ४१ नयाँ संक्रमित

काठमाडौं, असोज ९ : गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा कास्कीका १७, लमजुङका तीन, गोखराका...
गण्डकी प्रदेशमा शुक्रबार थपिए कोरोनाका ४१ नयाँ संक्रमित

काठमाडौं, असोज ९ : गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमित हुनेमा कास्कीका १७, लमजुङका तीन, गोखराका १२ र नवलपुरका ९ जना रहेका छन्। 

योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ। त्यस्तै, कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १८:४४ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्