Kathmandu Press

सर्वोच्चको आदेश-बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउनू 

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन अन्तरिम आदेश दिएको छ। 
सर्वोच्चको आदेश-बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउनू 
बामदेव गाैतम।

काठमाडौं, असोज ७ : सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन अन्तरिम आदेश दिएको छ। 

बुधबार न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल इजलासले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको हो।

हेर्नुस् आदेश :


प्रकाशित मिति: २३:५३ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्