Kathmandu Press

नवलपरासीका कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल, भदौ २६ : नवलपरासीका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको शुक्रबार...
नवलपरासीका कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल, भदौ २६ : नवलपरासीका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। 

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। 

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या थियो।
 

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्