बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २४ : बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएके छ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा...
काठमाडौं, भदौ २४ : बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएके छ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जना रहेका छन्। जसमध्ये पुरुष २८ र महिला ९ जना रहेका छन्।
प्रकाशित मिति: १२:०२ बजे, बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











