प्रदेश १ मा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २३ : प्रदेश १ मा मंगलबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये सुनसरीका ३७, मोरङका २२, झापाका १६, ओखलढुंगामा दुई, इलाम, उदयपुर र प्रदेश १ बाहिरका दुईजना रहेका छन्।
योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ५७ पुगेको छ।
प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












