कर्णाली प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २३ : कर्णाली प्रदेशमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश अस्पताल र पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा...
काठमाडौं, भदौ २३ : कर्णाली प्रदेशमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल र पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रममित मध्ये सुर्खेतका ११, दैलेखका २, कालिकोट, बर्दिया र बाँकेका एक–एक जना गरि १६ जना रहेका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ९१ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएछ। ।
त्यस्तै कर्णाली प्रदेशबाट मंगलबार थप २३ जना कोरोनामुक्त भएका छन्।
प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)