बारा पर्सा र रौतहटका २९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २३ : बारा पर्सा र रौतहटका थप २९ जनाका कोरोना संक्रमण पुष्टि भइको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप...
काठमाडौं, भदौ २३ : बारा पर्सा र रौतहटका थप २९ जनाका कोरोना संक्रमण पुष्टि भइको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना छन्।
सोमबार संकलित ५ सय ८० वटा स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो।
प्रकाशित मिति: ११:१३ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











