वीर अस्पताल कोभिड अस्पताल बनाउने सरकारको निर्णय
काठमाडौं, भदौ २१ : सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन...
काठमाडौं, भदौ २१ : सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीर अस्पतालबाट उपलब्ध सेवा अब राष्ट्रिय ट्रमा सेन्टरबाट दिइनेछ।
प्रकाशित मिति: १६:४४ बजे, आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











