उपत्यकाका थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ २१ : काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेमा काठमाडौं जिल्लाका दुई सय ९० जना, ललितपुर जिल्लाका ३२ जना र भक्तपुर जिल्लाका ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रकाशित मिति: १६:२४ बजे, आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











