Kathmandu Press

चितवनमा थपिए ९ जना कोरोना संक्रमित 

काठमाडौं, भदौं २० : चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड ल्यावमा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका ७...
चितवनमा थपिए ९ जना कोरोना संक्रमित 

काठमाडौं, भदौं २० : चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका ७ तथा नवलपुर र रूपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १४ देखि ६० वर्ष उमेर समूहका छन् ।

प्रकाशित मिति: ०७:१६ बजे, शनिबार, भदौ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्