Kathmandu Press

चितवनमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, भदौ १९ : चितवनमा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार चितवन मेडिकल कलेज र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप...
चितवनमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, भदौ १९ : चितवनमा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार चितवन मेडिकल कलेज र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएकामध्ये भरतपुर महानगरपालिकाका ५६ जना, राप्ती नगरपालिकाका ९, खैरहनीका चार जना, रत्ननगरका तीन, कालिकाका दुई तथा अन्य विभिन्न जिल्लाका ३२ जना रहेका छन्।

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्