Kathmandu Press

राहत बोकेर बागलुङ हिँडे गृहमन्त्री

राहत बोकेर बागलुङ हिँडे गृहमन्त्री

काठमाडौं, भदौ १८ : गृहमन्त्री रामबहादुर थापा 'बादल' बागलुङको बाढीग्रस्त क्षेत्र हिँडेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत उनी राहत बोकेर बागलुङ हिँडेका हुन्।

उनको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि रहेको गृह मन्त्रालयले जनाएको छ।

बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरो जाँदा १० जनाको मृत्यु भएको छ। ४१ जना अझै बेपत्ता रहेका छन्।

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्