Kathmandu Press

काँग्रेसको प्रचार विभागमा को-को भए मनोनित ? 

काठमाडौं, भदौं १८ : नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् ।सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को...
काँग्रेसको प्रचार विभागमा को-को भए मनोनित ? 

काठमाडौं, भदौं १८ : नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेका हुन् ।

कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा.सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव रहेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बिरोधका बाबजुद पनि कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । 


प्रकाशित मिति: ०६:५७ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्