Kathmandu Press

बुधबार देशभरबाट ११ सय १२ संक्रमित कोरोनामुक्त

बुधबार देशभरबाट ११ सय १२ संक्रमित कोरोनामुक्त

काठमाडौं, भदौ १७ : बुधबार ११ सय १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ हजार १ सय १२ जना डिस्चार्ज भएका हुन्।

योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। 

अझै देशभर १८ हजार १ सय ८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, भदौ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्