बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला

काठमाडौं, भदौं १६ : चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ।
६ मे तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए।
मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको छ ।
मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए ।
प्रकाशित मिति: ०७:३० बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











