Kathmandu Press

थप ८९९  जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८९९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
थप ८९९  जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १५ : नेपालमा थप ८९९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ। संक्रमितमध्ये २१ हजार  ४१० जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्