Kathmandu Press

प्रहरीका ७२ डिएसपीको सरुवा (सूचिसहित)

काठमाडौं, भदौ १५ : नेपाल प्रहरी प्रधान कार्यालयले ७२ प्ररही नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ।सोमबार बिहान प्रहरी प्रधान कार्यालयले सूचना जारी गरि...
प्रहरीका ७२ डिएसपीको सरुवा (सूचिसहित)

काठमाडौं, भदौ १५ : नेपाल प्रहरी प्रधान कार्यालयले ७२ प्ररही नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ।

सोमबार बिहान प्रहरी प्रधान कार्यालयले सूचना जारी गरि ७२ डिएसपीको सरुवा गरेको जनाएको छ। जसमा भदौ महिनाको तलब र भत्तासमेत सरुवा भएको कार्यालयबाट पाउने व्यवस्था गरिएको उल्लेख छ।

 

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, भदौ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्