उपत्यकामा थपिए कोरोनाका ४२९ नयाँ संक्रमित
काठमाडौं, भदौ १४ : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप...
काठमाडौं, भदौ १४ : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति: १६:१८ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











