काठमाडौं उपत्यकामा शनिबार थपिए १८६ जना कोरोना संक्रमित
काठमाडौं, भदौ १३ : काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १८६ जनामा...
काठमाडौं, भदौ १३ : काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका १५५ , ललितपुरका १९ र भक्तपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति: १६:१९ बजे, शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











