गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण
पोखरा, भदौ १३ : गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना...
पोखरा, भदौ १३ : गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। संक्रमितहरु नवलपुरका २१, लमजुङका ६ र कास्कीका एक रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ९४ पुगेको छ।
प्रकाशित मिति: १५:४७ बजे, शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











