Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ४१५  जना कोरोना संक्रमित 

काठमाडौं, भदौ १२ : काठमाडौं उपत्यकामा थप ४१५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४१५  जनामा कोरोनाको संक्रमण...
काठमाडौं उपत्यकामा थपिए ४१५  जना कोरोना संक्रमित 

काठमाडौं, भदौ १२ : काठमाडौं उपत्यकामा थप ४१५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४१५  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना रहेका छन्।  

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्