Kathmandu Press

थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि  

काठमाडौं, भदौ १२ :  नेपालमा थप  ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९२७  जनामा कोरोनाको संक्रमण...
थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि  

काठमाडौं, भदौ १२ :  नेपालमा थप  ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९२७  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ। संक्रमितमध्ये २० हजार २४२जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्