भरतपुर अस्पतालमा उपचाररत गोरखाका कोरोना संक्रमित पुरूषको मृत्यु
भरतपुर, भदौ १२ : चितवनको भरतपुर अस्पतालमा उपचाररत गोरखाका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ।कोरोना संक्रमणबाट गोरखा नगरपालिका–१३ का ३८ वर्षीय पुरूषको मृत्यु...
भरतपुर, भदौ १२ : चितवनको भरतपुर अस्पतालमा उपचाररत गोरखाका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट गोरखा नगरपालिका–१३ का ३८ वर्षीय पुरूषको मृत्यु भएको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि गत भदौ ६ मा अस्पताल भर्ना भएका ती पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै चितवनमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











