Kathmandu Press

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण 

काठमाडौं, भदौ १२ : अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो।प्रतिनिधी सभा सदस्यसमेत रहेका...
अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण 

काठमाडौं, भदौ १२ : अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो।

प्रतिनिधी सभा सदस्यसमेत रहेका चौधरीले आफुलाई कुनै लक्षण नभएको जनाएका छन्।  

उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले डाक्टरको सल्लाह बमोजिम आफु आइसोलेसनमा बसेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

 

 

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्