Kathmandu Press

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ९ : नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मं

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ९ : नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८५५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।  संक्रमितमध्ये १९ हजार ११९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १६४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्