Kathmandu Press

थप ४७३ जनामा कोरोनाको संक्रमण पुष्टि 

काठमाडौं, असार १८ : नेपालमा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीब

थप ४७३ जनामा कोरोनाको संक्रमण पुष्टि 

काठमाडौं, असार १८ : नेपालमा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ हजार ५ सय १९ पुगेको छ। संक्रमितमध्ये हालसम्म ५ हजार ३ सय २० जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर ६६४ जना घर फर्किएका छन्।

 

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्