Kathmandu Press

थप ४८२ जनामा कोरानाको संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं, असार १७ : नेपालमा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबा

थप ४८२ जनामा कोरानाको संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो
फाइल

काठमाडौं, असार १७ : नेपालमा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ हजार ४६  पुगेको छ। संक्रमितमध्ये हालसम्म ४ हजार ६ सय ५६ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर १४ सय ६२ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्