नेपालगञ्जमा भेटिए कोरोनाका थप एक संक्रमित
काठमाडौं, वैशाख ३१ : नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, वैशाख ३१ : नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टी भएको हो।
बाँकेको नेपालगञ्ज–८ निवासी ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।
प्रकाशित मिति: १३:५३ बजे, बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











