Kathmandu Press

फेसबुक, इन्स्टाग्राम र  ह्वाट्स एपमा समस्या

काठमाडौं, वैशाख १ : सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ। नेपालसहित विश्वभर आइतबार अपरान्हदेखि फेसबुक, इन्स्टाग्राम र....

फेसबुक, इन्स्टाग्राम र  ह्वाट्स एपमा समस्या

काठमाडौं, वैशाख १ : सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ। नेपालसहित विश्वभर आइतबार अपरान्हदेखि फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको हो।

बेलायती पत्रिका मिररको अनलाइन संस्करणका अनुसार विश्वभर नै फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ। केही दिनअघि पनि विश्वभर फेसबुकमा समस्या आएको थियो। 

मिररका अनुसार वेव साइट मनिटरिङ गर्ने डाउनलोड डट को डट युकेमा बेलायत, अमेरिका र युरोपका हजारौं प्रयोगकर्ताहरुले गुनासो दर्ता गरिसकेका छन्। समस्याका कारण फेसबुक लग इन गर्दा इरर म्यासेज आउने गरेको छ। 
 

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, वैशाख १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्