Kathmandu Press

लगानी सम्मेलनमा १५ परियाेजनामा सम्झाैता (सूचीसहित)  

काठमाडौं, चैत १६: लगानी सम्मेलनमा १५ वटा परियाेजनामा दुई पक्षीय सम्झाैता भएकाे छ।

लगानी सम्मेलनकाे अन्तिम दिन शनिबार लगानीकर्ताहरुले १५ वटा ....

लगानी सम्मेलनमा १५ परियाेजनामा सम्झाैता (सूचीसहित)  

काठमाडौं, चैत १६: लगानी सम्मेलनमा १५ वटा परियाेजनामा दुई पक्षीय सम्झाैता भएकाे छ।

लगानी सम्मेलनकाे अन्तिम दिन शनिबार लगानीकर्ताहरुले १५ वटा परियोजनामा सम्झाैता गरेका हुन्। पूराना घाेषणा भइसकेका लगानी र सम्झौतामा समेत लगानी सम्झाैता भएको छ।  

यी हुन लगानी सम्मेलनमा सम्झाैता भएका १५ परियाेजना: 
१: चौधरी समूह र सर्राफ समूह मल्टिपर्पोज सेन्टर
२: चौधरी समूह र स्काई पावर ६०० मेगावाट सोलार
३: सिजी र ट्रकसेलबीच ५ जी
४: सोलार निर्माण सिजी र प्रदेश नम्बर २
५: अरूण तेस्रोमा नेपाली बैंक र भारतीय सेजेभिएनको लगानी सम्झौता
६: माथिल्लो त्रिशूली जलविद्युत आयोजना कोरियाली कम्पनी
७: कालिगण्डकी गर्ज आयोजना
८: बारा सेज
९ हिमालय बुटिक रिसोर्ट बनेपा
१०: गैरआवासीय नेपालीकाे पूर्वाधार कोष
११: वायर हाउस निर्माण निम्बस
१२: म्यानमारका कन्ट्राक्टर र नेपालको निर्माण व्यवसायी महासंघ
१३: आइबिएन इन्भेष्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्य
१४: मुथुट फाइनान्स र युनाइटेड फाइनान्स
१५: एपी पावरका जलविद्युत, सौर्य र वायु ऊर्जा

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, चैत १६, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्