Kathmandu Press

महानगरीय प्रहरी वृत्त कीर्तिपुरकाे गाडी दुर्घटना, सात प्रहरी घाइते

काठमाडौं, भदौ ९ : महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी चोभार गेट नजिकै दुर्घटना भएको छ। दुर्घटनामा सात जना प्रहरी घाइते भएका छन्।

पाँगाबाट....

महानगरीय प्रहरी वृत्त कीर्तिपुरकाे गाडी दुर्घटना, सात प्रहरी घाइते

काठमाडौं, भदौ ९ : महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी चोभार गेट नजिकै दुर्घटना भएको छ। दुर्घटनामा सात जना प्रहरी घाइते भएका छन्।

पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान मंगलबार बिहान १० बजे दुर्घटना भएको हो। वृत्तका अनुसार भ्यानमा ११ जना सवार रहेका थिए। ड्युटीमा हिँडेका प्रहरी भ्यानको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

घाइते प्रहरीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्