Kathmandu Press

चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ८ : चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप २० जनामा संक्रमण पुष्ट....

चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ८ : चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप २० जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये १४ जना चितवनका, नवलपुरका चार, मकवानपुरका एक जना, गोरखाका एक जना र बाराका एक रहेका छन्

संक्रमितहरु २० देखि ७४ वर्ष उमेर समूहको रहेका अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: ११:१३ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्