Kathmandu Press

चितवनमा ५ वर्षीया बालिकासहित थपिए १२ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ ८ : चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा ग....

चितवनमा ५ वर्षीया बालिकासहित थपिए १२ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ ८ : चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गए राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ सय ६४ पुगेको छ।
 
प्रकाशित मिति: ०८:३४ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्