Kathmandu Press

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं, भदौ ७ : नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका....

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं, भदौ ७ : नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार नेपाल मा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो। 
 
उनका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय एक पुरुष, पर्साको ५६ वर्षीया महिला र सर्लाहीको ३३ वर्षीया महिला रहेका छन्।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ। 
 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्