Kathmandu Press

बुटवलको कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौं, भदौ ७ : कोरोना भाइरस संक्रमणका बुटवलमा दुई जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एक महिला ....

बुटवलको कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौं, भदौ ७ : कोरोना भाइरस संक्रमणका बुटवलमा दुई जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुष रहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, भदौ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्