Kathmandu Press

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

नवलपरासी, भदौ ७ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय  अर्जुन यादवको हत्या आरोपमा प्रहरीले दुई....

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

नवलपरासी, भदौ ७ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय  अर्जुन यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीका अनुसार सामान्य विवादका कारण कुटपिट हुँद यादवको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। 

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्